दफा ७
परिषद्को बैठक
: (१) अध्यक्षको निर्देशानुसार परिषद्को सचिवले बैठक हुने मिति, समय र स्थान तोकी परिषद्को बैठक बोलाउनेछ । कम्तीमा चारजना पार्षद्ले परिषद्को बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गरेमा अध्यक्षले बैठक बोलाउनको लागि सचिवलाई निर्देशन दिनेछ ।
(२) पचास प्रतिशत भन्दा बढी पार्षद्हरु उपस्थित भउमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले वा निजको अुपस्थितिमा उपाध्यक्षले गर्नेछ र दुबैको अनुपस्थितिमा बैठकमा उपस्थित पार्षद्हरु मध्ये उमेरको हिसाबले जेष्ठ पार्षद्ले गर्नेछ ।
(४) परिषद्को बैठकमा बहुमतको रायलाई परिषद्को निर्णय मानिनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(५) परिषद्को सचिवले बैठकको निर्णय प्रमाणित गरी राख्नु पर्नेछ ।
(६) परिषद्को बैठक सम्वन्धी अन्य कार्यविधि परिषद्ले आफैं निर्धारण गर्न सक्नेछ ।